काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको नाफा ३०.८१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष कम्पनीले ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १८.९७…