स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । कम्पनीले निर्धारित समयमा नवीकरण शुल्क नबुझाएपछि लाइसेन्स स्वत खारेज भएको हो । लाइसेन्स खारेज भएसँगै कम्पनीको सबै सम्पति नेपाल दूरसञ्चार प्राधिकरणले जफत गरेको छ । कम्पनीले नवीकरण दस्तुरका रुपमा २० अर्ब १३ करोड २७ लाखभन्दा बढी तिर्नुपर्ने छ । तर, प्राधिकरणका अनुसार कम्पनीले हालसम्म ७५ करोडमात्रै तिरेको छ…