डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’ को प्रचार गरेको आरोपमा अभिनेत्री प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ। केही समयअघि सामाजिक सञ्जालमा ‘क्रिप्टोकरेन्सीमा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ’ भन्दै कार्कीले भिडिओ पोस्ट गरेकी थिइन् । उनलाई सोधपुछका लागि आइतबार ब्यूरोले बोलाएको हो । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै यस कारोबार…