काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ३.७९ अंकले बढेर दुई हजार १०४.२२ विन्दुमा पुगेको छ । बैंकिङ ७, विकास बैंक १११, फाइनान्स १४८ र व्यापार उपसमूह १७८ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन १०, हाइड्रोपावर १७, माइक्रोफाइनान्स ६, जीवन बीमा २५, निर्जीवन बीमा २५, अन्य १० र उत्पादन ७० अंकले घटेको छ…