सरकारले निर्माण व्यवसायीको अर्बौ रकम भुक्तानी गर्न सकेको छैन । दूग्ध किसानले पनि भुक्तानी पाउन सकेका छैनन् । बैंकहरुले पनि सहुलीयत कर्जा भनेर कर्जा प्रवाह त गरे तर सरकारले दिन बाँकी १२–१४ अर्ब रकम बैंकहरुलाई भुक्तान नदिंदा सहुलीयत कर्जालाई अगाडि बढाउन बैंकहरुलाई गाह्रो परेको छ । दीपेन्द्र बहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर हुन्…