काठमाडौं । सरकारले गत साता नगद अनुदान सम्बन्धी व्यवस्थालाई संशोधन गर्यो । संशोधित व्यवस्थाअनुसार बहुचर्चित ८ प्रतिशत नगद अनुदान पाउनका लागि अब वार्षिक ५० करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा भित्र्याउनु पर्नेछ । कार्यविधिले नगद अनुदान सम्बन्धी सुविधालाई थप फराकिलो बनाए पनि आठ प्रतिशतको नगद अनुदान भने अहिलेकै अवस्थामा कुनै पनि व्यवसायीले लिनसक्ने अवस्था नदेखिएको जानकारहरु…