काठमाडौं । निर्यात व्यवसायी अमृत खड्काले ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका छन् । नेपाल निर्यात व्यवसायी महासंघका महासचिव खड्का फेल्ट एशोसिएसन नेपालका निवर्तमान अध्यक्षसमेत हुन् । उनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको हो । खड्का विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन…