काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघद्वारा यूरोपियन यूनियन ब्रिटिश काउन्सिल, दक्षता परियोजना र आइएलओको सहयोगमा विभिन्न चार वटा क्षेत्रलाई समेटेर कार्यस्थलमा आधारित छोटो अवधिको तालीम कार्यक्रम संचालन गरिने भएको छ । कृषि, पर्यटन, उत्पादनमुलक, पूर्वाधार क्षेत्रलाई समेटेर संचालन हुने उक्त तालीम कार्यक्रमसंग जोडिएका महासंघका सदस्य वस्तुुगत संघहरु क्रमशः फुटवेयर म्यानुुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल, रेष्टुुरेन्ट एण्ड…