काठमाडौं । नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको २२ वर्षभन्दा बढी भइसके पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सरकारले वार्षिक ५० लाखसम्म कारोबार गर्नेलाई भ्याटमा दर्ता हुनु नपर्ने व्यवस्था गरेको छ, तर जति नै कारोबार गरे पनि ट्रयाकिङ सिस्टम भने नहुँदा भ्याटको दायरामा आउनुपर्ने पनि समेटिएका छैनन् । अहिले पनि बजारमा भ्याट…