काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मंगलबार नगर प्रहरी प्रमुख राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरे । महानगर प्रहरी ऐन अनुसार प्रहरी प्रमुखलाई सामान्य नसहित दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई छ तर विशेष कारबाहीका लागि कार्यपालिका बैठक नै बस्नुपर्छ । झट्ट हेर्दा यो सामान्य प्रशासनिक काममात्र हो तर यसले नेपालको बिद्रुप…