Logo

अर्थनीति

प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल: विपक्षीले गरेनन् अवरोध


gdpnepal
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक विधेयक टेबुल भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा टेबुल गरेका हुन् ।

बिहीबार आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थमन्त्री पौडेलले विधेयक टेबुल गरेका हुन् ।

बिहीबार बजेट र आर्थिक सर्भेक्षण सम्बन्धी कार्यसूचीमा विपक्षी दलबाट अवरोध भएन भने आर्थिक विधेयकमा पनि उनीहरुको सहयोग रह्यो । तर उनीहरु गृहमन्त्रीको राजीनामाको मागमा अडिग रहेका कारण भोलिको बैठक सञ्चालन हुने स्थिति छैन ।

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह