नेपाल तयारी पोशाक उद्योग संघको प्रतिनिधि मण्डल अमेरिका प्रस्थान गरेको छ । फेब्रुवरी १३ देखि १५ सम्म आयोजना हुन लागेको "सोरसिङ् एट मेजीक" मेलामा सहभागिता जनाउन संघका अध्यक्ष पशुपति देव पाण्डेको नेतृत्वमा सात सदस्यीय प्रतिनिधि मन्डल अमरिकाको लास भेगास प्रस्थान गरेको हो । मेलामा प्योर क्लोथिङ्गका तर्फबाट पशुपति देव पाण्डे, हिमालयन कटन एण्ड फेशन इन्टरनेशनल…