काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले २ वटा वाइडबडी जहाज खरिद गर्दा अनियमितताको आशंका अन्ततः गलत सावित भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले खरिद प्रक्रियामा आर्थिक अनियमितताको कुनै प्रमाण फेला पारेन । यतिमात्र नभै खरिद प्रक्रिया पूर्णतः कानुन र विधिसम्मत समेत रहेको पाइएको छ । निगमले…