Logo

कर्पोरेट-बजार

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   १३ बैशाख २०७९, मंगलबार


आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सोमबार प्रतितोला १ लाख २ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९ सय रुपैयाँले घटेसँगै ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह