एजेन्सी । जापानी कार कम्पनी टोयोटाका झन्डै २४ लाख हाइब्रिड कार निर्माणकै क्रममा गम्भीर त्रुटी देखिएको छ । दुर्घटना हुन सक्ने त्रुटिका कारण कम्पनीले सवारी फिर्ता गर्ने जनाएको छ । टोयोटाले सेप्टेम्बरमा विश्वव्यापी गरेर १० लाखभन्दा बढी हाइब्रिड सवारी फिर्ता गर्न लागेको जनाएको थियो । आगो लाग्न सक्ने त्रुटिका कारण उक्त मात्रामा सवारी फिर्ता गर्ने…