काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं कांग्रेस सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वब्यापीकरणको विपक्षमा सक्रिय हुनथालेको भन्दै आश्चर्य प्रकट गरेका छन् । ‘विकसित राष्ट्रहरूले आजअन्तर्राष्ट्रिय ब्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन्’ अमेरिकाको लस एन्जलसमा मिल्केन इन्टिटयुटद्वारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने,…