काठमाडौं । कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजनको व्यवस्थापन गर्न निजी क्षेत्र पनि जुटेको छ । मुलुकभर अक्सिजनको अभाव भएपछि एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष व्यवसायी शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन व्याग, अक्सिजन मास्क तथा अक्सिजन सिलिण्डर ल्याउने भएका हुन् । ग्रुप अन्तर्गतका दुई कम्पनी एसएलआर टेक्नो एन्ड ट्रेड प्रालि र एभरेष्ट ग्यास उद्योग प्रालिमार्फत भित्र्याइने यी सामग्री…