काठमाडौं । मेरिगोल्ड (सयपत्री ज्वेलर्स) स्थापनाको १११ औं वर्षमा प्रवेश गरेको छ । नेपालका मौलिक तथा आधुनिक गरगहना निर्माण एवं बिक्रीमा विशिष्ठ स्थानमा रहेको मेरीगोल्डले १११ औं वर्ष प्रवेश गरेको अवसरमा विशेष छुटसहित विभिन्न अफर ल्याएको छ । मेरीगोल्डका प्रबन्ध निर्देशक ज्योत्सना श्रेष्ठका अनुसार १११ औं वार्षिकोत्सवका अवसरमा न्यूरोडस्थित मेरीगोल्डको नयाँ शोरुममा विशेष छुट र…