काठमाडौं । सीजी हस्पिटालिटी अन्तर्गतको ‘द फर्न होटेल्स एन्ड रिसोर्टस’ सन् २०२० मा भारतको सर्वाधिक ठूलो हस्पिटालिटी सेवाप्रदायक घोषणा भएको छ । एचभीएस एनारकद्वारा प्रकाशित ‘इन्डियन हस्पिटालिटी ओभरभ्यु २०२०’अनुसार ‘द फर्न’ले गत वर्ष भारतमा सबैभन्दा धेरै व्यवसाय विस्तार गरेको छ । सन् २०१९ मा पनि ‘द फर्न’ पहिलो थियो । सीजी कर्प ग्लोबलको सदस्य कम्पनी…