काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर विवरण बुझाउने तथा दाखिला गर्ने म्याद थप गर्न सरकारलाई आग्रह गरेको छ । सरकारले अनलाइनबाटै भए पनि समयमै विवरण बुझाउन तथा कर दाखिला गर्न अपिल गरिरहेका बेला चेम्बरले म्याद थप गर्न माग गरेको हो । चेम्बरले अनलाइनबाट कर विवरण बुझाउन र कर रकम दाखिला गर्न सम्भव नभएको जिकिर…