काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले शनिबारबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बिक्री सुरु गरेको छ । जावा पेराकको सुरुवाती मूल्य ७ लाख ५०हजार रुपैयाँ रहेको छ । अग्नि मोटो इंकको सबै शाखा र डिलर भएका स्थानमा टेस्ट राइडको पनि सुविधा रहेको छ । काठमाडौं, बिर्तामोड, धरान, इटहरी,…