काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेसँग नेपालमा लगानीका लागि सहकार्य गर्न आग्रह गरेकी छन् । राणा र लेजबीच बुधबार महासंघ सचिवालयमा भएको भेटवार्तामा राणाले दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी तथा आपसी हितका थुप्रै क्षेत्रहरू भएकाले संयुक्त सहकार्यलाई अगाडी बढाउन आर्थिक कुटनीतिमा जोड…