काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वाइडबडी जहाजमा कुनै भ्रष्टाचार र अनियमितता नभेटिएको भन्दै छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ । जहाज खरिदमा अनियमितताको आरोप लगाउनेहरुको निशाना भने अर्कै थियो– जसरी पनि निगमलाई कमजोर बनाउनु । यो वा त्यो बहानामा निगमको विरोध गरेर विदेशी एयरलाइन्सहरुको इच्छा पूरा गर्नु । भ्रष्टाचारको आरोपमा पहाड…