काठमाडौं । नेपाल र भारतबीचको सीमा क्षेत्रको पर्यटन व्यवसायमा देखिएका समस्या लिएर पर्यटन व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहित होटल संघ नेपालको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमा ठूला वर्षौंदेखि…