काठमाडौं । नेपाल वायुसेवा निगम यतिबेला चौतर्फी आक्रमणमा छ । निगमले वाइडबडी जहाज किन्नु नै उसका लागि अपराधसरह भएको छ । खरिद प्रक्रिया जति नै पारदर्शी भए पनि भ्रष्टाचारको आरोप लागिरहेको छ । भलै, कुनै पनि अध्ययन अनुसन्धानले भ्रष्टाचारको आशंकालाई बल पु¥याएका छैनन् । भ्रष्टाचारबारे अध्ययन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अनियमितताको छानबिन गर्ने संसदीय…