काठमाडौं । चौधरी ग्रुप र एनई ग्रुपको साझेदारीमा ललितपुरको झम्सिखेलमा स्थापना भएको ‘भिभान्ता काठमाडौं’ होटल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । दक्षिण एसियाकै ठूलो र नमुना हस्पिटालिटी कम्पनी ‘इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले ‘भिभान्ता काठमाडौं’को व्यवस्थापन सम्हालेको छ जसलाई विश्वविख्यात ताज ब्रान्डका रूपमा चिनिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा सीजी हस्पिटालिद्वारा सञ्चालित चित्ताकर्षक रिसोर्ट ‘मेघौली…