काठमाडौं । निजी क्षेत्रले असल श्रम सम्बन्धका लागि संवाद र सहकार्यमा जोड दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने जनाएको छ । महासंघ अध्यक्ष भवानी राणाले नयाँ ऐनले श्रम बजारलाई गतिशिल बनाउनुको साथै श्रम सम्बन्धको विकासमा…