काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि योङ प्रेसिडेन्ट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ । चौधरी फाउण्डेसनमार्फत् नेपालको सामाजिक क्षेत्रमा पु¥याएको योगदानका कारण उनी यस अवार्डका लागि छनौट भएको वाई. पी. ओ.ले जनाएको छ । वाई. पी. ओले आफ्ना सदस्य मध्येबाट समाज…