काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४३ सय रूपैयाँले बढेर तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १८० रूपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन चार…