काठमाडौं । तपाइँ आफ्नो योग्यताअनुसार रोजगारीको खोजीमा हुनुहुन्छ भने तपाइँको योग्यताअनुसार अन द स्पट जागिर दिने मेला बिहीबारदेखि राजधानीमा आयोजना हुँदैछ । विभिन्न कम्पनीका लागि मानव संशाधनको काम गर्दै आएको संस्था एस्पायर नेपालको आयोजनामा राजधानीको सोल्टी होटलमा सञ्चालन हुन लागेको नेपाल जब फेयर २०२१ मा रोजगारदाताले बेरोजगारहरुको योग्यता र क्षमता हेरी अन द स्पट रोजगारी…