काठमाडौं । श्रमजीवी पत्रकार तथा कर्मचारीको जारी आन्दोलनमा विश्व टे«ड यूनियन महासघले ऐक्यवद्धता जनाएको छ । महासंघले शनिबार विज्ञप्ति जारी गर्दै कोभिड १९ को महामारीको बेला झण्डै ३ सयजना नेपालका श्रमजीवी पत्रकारले रोजगारी गुमाउनु परेको भन्दै रोजगारदाताको रवैयाप्रति आपत्ति जनाएको छ । विज्ञप्तिमा तीन सय पत्रकारलाई नोकरीबाट निष्कासन गरिएको, कतिपय पत्रकारहरुले लामो समयदेखि पारिश्रमिक नपाएको,…