काठमाडौं । गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीका पहलमा कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचारका लागि नागरिक लक्षित चिकित्सकीय परामर्शका कार्यक्रम गरिने भएको छ । मुलुकको वर्तमान समस्याको गाम्भीर्यलाई मनन गरी सर्वमान्य नेता गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा नागरिक लक्षित विभिन्न कार्यक्रम गरिन लागेको हो । अध्यक्ष…