काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति एकपछि अर्को गरी पछाडि धकेलिँदै जाँदा नयाँ कार्यसमितिको कार्यकाल भने छोटिँदै गएको छ । अर्को कार्यकालका लागि गत चैतमै अध्यक्ष हुनुपर्ने शेखर गोल्छाले अझै जिम्मेवारी सम्हाल्न पाएका छैनन् भने उनको कार्यकाल चैतबाटै गणना हुने भएकाले पूरा कार्यकाल अध्यक्ष बन्न नपाउने भएका छन् । महासंघको विधानअनुसार चैत अन्तिम…