Logo

फेसबुकलाई टर्कीमा ३ करोड जरिवाना

टर्की(एजेन्सी): टर्कीका  अधिकारीहरूले  फेसबुकलाई  कानुनले  संरक्षण  गरिएका  डेटा  उल्लंघन  गरेको  अभियोगमा  २  लाख  ८२  हजार  अमेरिकी  डलर  बराबरको  जरिबाना  तोकेको  छ।  यो  टर्कीका  लागि  १६  लाख  लिराबराबर  रहेको  छ।  निजी  डेटा  संरक्षण  बोर्डले  करिब  ३  लाख  मानिस  यसबाट  प्रभावित  भएको  जनाइएकोछ  ।  फेसबुकले  यस्तो  अभियोग  अमेरिकामा  पनि  खेपिरहेको  छ।  फेसबुकले  क्याम्ब्रिज  एनलाइटिकालाई  फेसबुकका  उपभोक्ताको  डेटा  उपलब्ध  गराएकोथियो।  योकानुन  अनुसारनिषेध  गरिएको  थियो।  तर  यसको  उपयोग  तेस्रो  पक्षले  गर्नपुग्यो।  टर्कीको  यो  बोर्डले  यस  विषयमा  अनुसन्धान  परीक्षण  गरी  यो  निर्णय  गरेको  जनाएको  छ  ।

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह