काठमाडौं । सरकारले अत्यावश्यकीय वस्तुको सहज उपलब्धताका लागि अब लकडाउनकै बेला पनि भाटभटेनी, विगमार्ट, सेलवेज, सेल्सवेरीलगायतका डिपार्टमेन्टल खुल्ने व्यवस्था गर्ने भएको छ । उपभोग्य वस्तुको अभाव नहोस् भनेर सुरक्षात्मक उपाय अवलम्बन गर्दै ठूला तथा चेन डिपार्टमेन्टर स्टोर खुल्ने व्यवस्था गर्न लागिएको हो । खाद्यान्न विक्रीका लागि एक भन्दा बढी स्थानबाट बिक्रीकक्ष राखी बिक्री वितरण गर्ने…