काठमाडौं । कोरोना त्रासदीका कारण उपभोक्ताले दैनिक उपभोग्य वस्तुको भण्डारण गर्न थालेका छन् । सोही कारण यस्ता वस्तुको मूल्यवृद्धि र कालोबजारी सुरु भएको छ । तर, बजारको मौज्दात हेर्दा आत्तिनुपर्ने अवस्था भने छैन । सरकाका अनुसार खाद्यान्न आपूर्तिमा कुनै समस्या नभएकाले ६ महिनाको लागि पर्याप्त मौज्दात छ । यस्तै, १० महिनालाई पुग्ने नुन गोदाममा छ…