जेनेभा (एजेन्सी) । योगगुरु रामदेवका दायाँ हात मानिएका नेपाली मूलका आचार्य बालकृष्णले अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । पतञ्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीजरल्यान्डको जेनेभामा स्वास्थ्यसेवासम्बन्धी युएनएसडीजी–१० सर्वाधिक प्रभावशाली पुरस्कार प्रदान गरिएको हो । आचार्य बालकृष्णले पतञ्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् । पुरस्कार प्राप्त गरेपछि ट्विट गर्दै आचार्य बालकृष्णले योग र…