काठमाडौं । नेपाली युवाको रोजगारीका लागि वैध माध्यमबाट जापान जाने सपना पूरा नहुने सम्भावना देखिएको छ । जापानले तोकेको आधारभूत मापदण्ड अर्थात भाषा परीक्षामा नेपाली युवाको कमजोर प्राप्तांकका कारण यस्तो अवस्था देखिएको हो । नेपाली युवासँगै भाषा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सका परीक्षार्थीभन्दा कमजोर नतिजा नेपालीको देखिएको समाचारमा जनाइएको छ । जापान फाउन्डेसनले…