काठमाडौं । दसैंका बेला सुगम गन्तव्यमै जहाजको टिकट पाउन छाडेको छ भने दुर्गमका लागि त जहाजको टिकट यतिबेला कल्पनाभन्दा बाहिरकै कुरा भयो । पश्चिमका दुर्गम विमानस्थलहरु डोल्पा, जुम्ला, बाजुरा, मुगु, रुकुमलगायतका गन्तव्यमात्र नभै पूर्वका फाप्लु, रुम्जाटार, भोजपुर, सुकेटारलगायतका गन्तव्यमा जहाज अभावको कारण देखाउँदै एयरलाइन्सहरुले उडान संख्या थपेका छैनन् । बरु, नियमित उडानमा समेत कटौती गर्दै…