ललितपुर, भदौ १३ ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारणसभा नजिकिँदै जाँदा नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । व्यवसायी रुपकमान महर्जनले संघको अध्यक्षमा र अर्का व्यवसायी महेश श्रेष्ठले महासचिव पदमा उम्मेद्वारी दिने भएका छन् । महर्जन वर्तमान कार्यसमितिका महासचिव र श्रेष्ठ सदस्य हुन् । महर्जन विगत १५ वर्षदेखि ललितपुर उद्योग…