काठमाडौँ । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण-डिजिटल डिसेम्वर २०२४ अभियान सुरु गरेको छ । ‘सहजता को नयाँ परिभाषा उपहार सँगै’नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ्ग अपनाउन प्रोत्साहन गर्नका लागी बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गर्ने…