काठमाडौँ । युनियन मेवा हाइड्रो लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १ सय रुपैयाँ अङ्कित दरका ३५ करोड ३८ लाख ६० हजार ५०० रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६०५ कित्ता सेयर जारी गर्न लागेको हो । यसका लागि कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको…