सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत भएको बाँडफाँटमा ९ लाख जनाले १० कित्ताका दरले सेयर पाएका छन्। एनआइएमबी एस क्यापिटलका अनुसार उक्त आइपिओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको थियो । कम्पनीले…