गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ७६.८६ प्रतिशतले बढेको हो । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशत र सञ्चालन नाफा ७५.३७ प्रतिशतले बढेको…