कर्णाली डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बेंकले चौथो त्रैमाससम्म ४ करोड ४३ लाख रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंक ३ करोड ७९ लाख रुपैयाँ घाटामा थियो । यस्तै, समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ८२.४५…