महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्री खुला भएको छ । लघुवित्तले ४ हजार ९२० कित्ता संस्थापक शेसेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ३०१ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले आवेदनमा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल…