Logo

बैंक / बिमा /शेयर

एनआईबिएल सहभागिता फन्डको लाभांश घोषणा


GDP नेपाल
   १२ श्रावण २०८०, शुक्रबार


एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ४५ का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ ।

क्यापिटलका अनुसार बिहीबार (साउन ११ गते) बुक क्लोज भएको छ । तसर्थ, सो मितिसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउने यस क्यपिटलले जनाएको छ ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह