वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्ममा ६७ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएका छन् । एघार महिनाको अवधिमा २१ वटा वाणिज्य बैंकहरुले ६७ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएका हुन् । सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले सो अवधिमा ७ अर्ब ११ करोड नाफा आर्जन गरेको छ…