एनएलजी इन्स्योरेन्सले विशेष साधारण सभा डाकेको छ । सभा साउन १५ गते आम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । उक्त सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्तिशत (१०ः६.६ अनुपातमा) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५…