प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । उक्त शेसेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सचिव कार्यालयमा आवेदन दिन सक्नेछन् । सो अवधिमा सेयर खरिदका लागि आवेदन नपरेमा अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री…